काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आजबाट सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ। कम्पनीले आज साउन ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६…