Logo

भूकम्प पीडितलाई रिलायबल नेपाल लाइफको पाँच लाख बराबरको न्यानो कम्बल सहयोग

भूकम्प पीडितलाई रिलायबल नेपाल लाइफको पाँच लाख बराबरको न्यानो कम्बल सहयोग



रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितलाई सहयोग गर्ने भएको छ । इन्स्योरेन्सले नलगाड नगरपालिकालाई पाँच लाख बराबरको न्यानो कम्बल सहयोग गर्ने भएको हो ।

laxmi

कम्पनीले जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा रहेका सम्पूर्ण अभिकर्ता र अन्य कर्मचारीहरूलाई पनि उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL