काठमाडौं । भारतमा क्रिकेट खेल नभई उत्सव बनेको छ । विश्वकप क्रिकेट प्रतियोगिता २०२३ अक्टोबर ५ बाट सुरु भएसँगै भारतमा उत्सवको माहोल छ । भारतमा विश्वकप क्रिकेटले जनतामा उत्साहमात्र हैन् भारतको जीडीपीमा ठूलो वृद्धि हुने अपेक्षा गरिएको छ । यसको झलक पनि देखिएको छ । भारतीय अर्थशास्त्रीहरूले यस सम्बन्धमा एक अध्ययन रिपोर्ट जारी गरेका छन्…