Logo

विश्वका ३० भन्दा बढी ठूला कम्पनीको कमाण्ड भारतीयको हातमा, किन बढ्दैछ भारतीयको दबदबा ?

काठमाडौं । सारा विश्वमा पछिल्लो समय भारतीयहरूको दबदबा बढ्दै गएको छ । आज विश्वका धेरै ठूला कम्पनीको कमाण्ड भारतीय मूलका मानिसहरुको हातमा छ । यो सूचीमा अर्को नाम थपिएको छ र विश्वकै ठूलो कम्पनीको कमाण्ड अर्का भारतीयले पाएका छन् । ओपनएआई, भाइरल च्याटबट च्याटजीपीटीको मुल कम्पनीले भारतीय मूलकी मीरा मूर्तिलाई अन्तरिम सीईओ नियुक्त गरेको छ…