काठमाडौं । नेपालले गएको साउन महिनामा मात्रै भारततर्फ ६ लाख ७० हजार बढी किलो गोलभेडा निर्यात गरेको छ । भारतीय बजारमा यसको मूल्य आकासीएपछि नेपालबाट पनि यसको भारतीय व्यापारीहरुले सुरु गरेका हुन् । सोही अनुसार गएको साउन महिनामा ८७ लाख ३० हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ५ सय २० किलो गोलभेडा भारत निर्यात…