Logo

कुवेतको अल मुजैनी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरको सेवा सुरु, नेपालमा रेमिट्यान्स पठाउन सहज

काठमाडौं । संसारका २०० भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै विशिष्ट डिजिटल रेमिट्यान्स कम्पनीको रुपमा आफुलाई उभ्याउन सफल इसेवा मनी ट्रान्सफर र कुवेतको अल मुजैनी एक्सचेन्ज वीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। यो सम्झौता संगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले, कुवेतमा रहेका महाबुला, फर्वानिया, फहाहिल, साल्मिया लगायत शहरमा रहेका ११८ओटा शाखाहरुबाट इसेवा मनी…