Logo

लेखा अधिकृतको कमाइ पौने ६ करोड : साढे चार करोड गैरकानूनी, अहिले भ्रष्टाचार मुद्दा

दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा जलस्रोत अनुसन्धान विकास केन्द्र ललितपुरका लेखा अधिकृत तोरणबहादुर कार्कीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । कार्कीले सार्वजनिक सेवामा रहँदा चार करोड ६७ लाख ३८ हजार ७८० रुपैंयाँ अकुत सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । सो रकमको वैधानिक स्रोत नभेटिएपछि अख्तियारले अकुत सम्पत्ति…