काठमाडौं । हालैका समयमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बारेमा सुनेका चेतावनीहरू कुनै नयाँ कुरा होइन । यो कुरा दशकौं अघिदेखि भनिँदै आएको छ र विज्ञान–कथादेखि चलचित्रहरूमा यो देखाइएको छ कि एक दिन एआईले संसारलाई पूर्ण रूपमा कब्जा गर्न सक्छ । तर के यो साँच्चै हुन सक्छ ? विज्ञहरूले यो प्रश्नको फरक–फरक जवाफ दिन्छन् । यस…