काठमाडौँ । पटक–पटक बन्द हुँदै आइतबार साँझबाट खुलेको मुग्लिन–नारायणगढ सडक खण्ड फेरि बन्द भएको छ । हिजो बेलुकी ६ बजेदेखि दुईतर्फी खुलेको सडक राति २ बजेदेखि फेरि बन्द भएको मुग्लिन प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार गाडी ओहोरदोहोर भइरहेको बेला तुइनखोला नजिकै पहिलेकै ठाउँमा फेरि पहिरो खसेर सडक बन्द भएको हो । पहिरोसँगै खसेको…