Logo

सुन–चाँदीको मूल्य बढ्यो, यस्तो छ आजको बजार भाउ

काठमाडौं । शुक्रबार सुन–चाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य तोलाको ८ सय रुपैयाँले बढेर १ लाख १९ हजार ८ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाला सुनको मूल्य तोलाको १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य…