काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सन्तोष कोईराला नियुक्त भएका छन् । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले उनलाई थप एक कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । २५ बर्षभन्दा लामो बैंकिंग अनुभव बटुलेका कोइरालाले आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन् । उनी यसअघि माछापुच्छ्रे बैंकको…