Logo

‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, आकर्षक क्यासब्याक र विशेष उपहारहरु प्राप्त गर्न सकिने

काठमाडौँ । भारतको चर्चित होम अप्लाएन्स तथा नम्बर १ रेफ्रिजेरेटर ब्रान्ड गोडरेजले नेपालमा यसपालिको दशैं, तिहार तथा छठलाई लक्षित गर्दै गोडरेजको "गज्जबको गोडरेज, कमालको अफर" नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले गोडरेजका बिभिन्न होम एप्लाएन्सको खरिदमा आकर्षक क्यासब्याक विशेष उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजनाको लाभ…