Logo

राष्ट्र बैंकले खुलायो सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मको पदमा विज्ञापन (सूचनासहित)

राष्ट्र बैंकले खुलायो सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मको पदमा विज्ञापन (सूचनासहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । रिक्त रहेका पदहरु खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ ।

laxmi

सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका लागि दरखास्त माग गरिएको छ । अनलाइनमार्फत माघ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL