काठमाडौं । सिटिजन्स बैंकले असोज २६ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको बिहीबार (असोज ४ गते) बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो । सभामा बैंकले ५.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । बैंकले नगद लाभांकको लागि ८२ करोड २१ लाख ६१ हजार रुपैयाँ (कर सहित) नगदमा खर्च…