काठमाडौं । नागरिक लगानी कोषले नागरिक पेन्सन योजनामा सहभागी हुन आग्रह गरेको छ । कोषले आय आर्जन गर्ने, प्रचलित कानुन बमोजिम स्थापना भएका संघ, संस्था एवम् प्रतिष्ठानमा कार्यरत कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवसिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने बताएको छ । यस योजनामा सहभागी हुने बचतकर्ताहरूले न्यूनतम ५०० रूपैयाँदेखि…