काठमाडौं । सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीसाधनको भाडादर घटाएको छ । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएपछि यातायात व्यवस्था विभागले लामाु दूरीका सार्वजनिक सवारीसाधनको भाडादर घटाएको हो । विभागले पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशत घटबढ हुनेवित्तीकै स्वचालित रुपमा सार्वजनिक सवारीसाधनको भाडादर पनि घटबढ हुने व्यवस्था गरेको छ । सोही अनुसार अब यात्रुवाहक सवारी…