काठमाडौं । गत आर्थिक बर्षको अन्तिम दिन असार ३१ गतेसम्म २४ बैंक वित्तीय संस्थाले मात्रै आस्वा सदस्यता नविकरण गराएका छन् । सि–आस्वा सदस्यता लिएका बैंक वित्त कम्पनीको संख्या ५६ भएपनि आईतबारसम्म जम्मा २४ कम्पनीले मात्रै आफ्नो आस्वा सदस्यता नविकरण गराएका हुन् । यसरी धेरैजसो बैंक तथा वित्तीय संस्थाहरुले समयमै आफ्नो आस्वा सदस्यता नविकरण नगर्दा सेयर…