काठमाडौं । नेपाल हस्तकला महासंघले बर्सेनि आयोजना गर्दै आइरहेको ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ यस वर्ष मंसिर ७ गतेबाट हुने भएको छ । महासंघका अनुसार राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा हुने हस्तकला मेलाको यो २० औं संस्करण हो भने हस्तकला प्रतियोगिताको १८ औं संस्करण हो । नेपाली हस्तकलाजन्य वस्तुहरुको स्वदेशी तथा अन्तरराष्ट्रिय बजार प्रवर्द्धन…