Logo

६ बैंकले मानेनन् नियामकको नियम, राष्ट्र बैंकको कारबाहीमा एनआइसी एशियादेखि नबिलसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न मापदण्डहरु पुरा नगरेको भन्दै विभिन्न ६ बैंकलाई कारबाही गरेको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा लक्ष्मी सनराईज बैंक, नबिल बैंक, एनआइसी एशिया बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, हिमालयन बैंक र एनएमबी बैंकले सम्पत्ती शुद्धिकरण ऐनको उल्लंघन गरेको, कर्जा स्रोत परिचालन अनुपात नपुर्याएकोलगायतका कारण देखाई कारबाही गरिएको हो । जसमा…