काठमाडौँ । इजरायलले गाजामा गरेको आक्रमणमा पाँच हजार सात सय बढीको मृत्यु भएको छ । जसमध्ये आधा बालबालिका रहेका छन् । गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ यता इजरेल हवाई हमलामा पाँच हजार सात सय भन्दा बढी मानिस मारिएको र तीमध्ये आधा बालबालिका रहेको बताएको छ । यता हमासको आक्रमणमा एक हजार ४०० भन्दा बढी इजरेल…