Logo

५० खर्ब पुग्यो कर्जा प्रवाह, एक दिनमै ३८ अर्बले थपियो निक्षेप

काठमाडौं । नेपालको बैंकिङ प्रणालीबाट प्रवाह भएको कर्जा ५० खर्ब पुगेको छ । गएको असोज ३० गते बैंकिङ प्रणालीबाट प्रवाह भएको कर्जा ५० खर्ब रुपैयाँ पुगेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार त्यसको अघिल्ले दिन असोज २९ गते ४९ खर्ब ७० अर्ब रुपैयाँ रहेको कुल कर्जा प्रवाह एक दिनमै ३० अर्बले थपिएर…