Logo

नेपाली गायिका मेनुका पौडेल ‘इण्डियन आइडल’ को उत्कृष्ट १५ मा, निर्णायकले गरे प्रशंसा

काठमाडौँ । भारतको चर्चित गायन ‘रियालिटी शो’ ‘इण्डियन आइडल १४’ को अन्तिम १५ मा नेपाली गायिका मेनुका पौडेल छानिएकी छन् । सोमबार रातिको श्रृंखलामा राउण्ड फिफ्टिनका प्रतिस्पर्धी घोषणा गर्दा उनको नाम समेत समावेश भएको छ । पौडेल अडिसन चरणबाटै नै धेरैको मन जितेर चर्चित भएकी छन् । उनको प्रस्तुतिबाट निर्णायकहरूले मञ्चमै आँशु झारेका थिए ।…