काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले बैंकहरुको पुँजी कोष दबाबलाई केहि राहत पुग्ने भएको छ । राष्ट्र बैंकले लिएको कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोड रुपैयाँसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्थाले बैंकको पुँजी कोषमा केही सहज हुने बैंकरहरुको बुझाई छ ।…