Logo

टी–२० विश्वकपका लागि नेपालको परीक्षा : एसिया क्षेत्रको छनोट आजदेखि, सिंगापुरसँग भिडदै नेपाल

काठमाडौँ । आइसिसी टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटको खेल आजदेखि काठमाडौँमा शुरु हुदै छ । प्रतियोगिता अन्तर्गत आज चार खेल हुदै छन् । आज समुह ए मा रहेको नेपालले सिंगापुरसँग सामना गर्दै छ । यो खेल टियु क्रिकेट मैदानमा आज बिहान ९ बजेदेखि शुरु हुदै छ । त्यस्तै आजै समुह ए कै ओमान र मलेसियाबीच…