काठमाडौं । घरेलु टोली नेपालले आज (मंगलबार) आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको दोस्रो खेल मलेसियासँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १ हुनेछ । नेपालमा आफ्नो दोस्रो खेलमा मैदान उत्रिँदा लगातार दोस्रो जितको खोजीमा हुनेछ । यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो…