Logo

साताको पहिलो दिन साढे १० अंकले घट्यो सेयर बजार, कारोबार ४ अर्बमाथि

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ । आइतबार सेयर बजार मापक नेप्से सूचक १०.५० अंकले घटेर २०८५.८२ बिन्दुमा झरेको छ । आज सेयर बजार समग्रमा ०.५० प्रतिशतले घटेको छ । सेयर बजार घटेको भएता पनि सेयर कारोबार भने उत्साहजनक भएको छ । आइतबार ४ अर्ब ८ करोड ५६ लाख ७८…