Logo

आर्थिक संकटमा फस्दै सरकार, अर्थविद् भन्छन्–कमजोर प्रशासनले राजस्व संकलनमा चुनौती

काठमाडौं । पछिल्लो समय सरकारी खाता लगातार घाटामा छ । राजस्वको तुलनामा सरकारी खर्च अत्याधिक बढी हुँदा हिजो अर्थात शनिबारसम्म मात्रै सरकारी खाता करिव ५४ अर्ब रुपैयाँले घाटामा पुगेको छ । खासगरी सरकारले चालु खर्च र साधारण खर्चमा लगाम लगाउन नसक्दा र आर्थिक मन्दीका कारण राजस्वमा गिरावट आउँदा हाल सरकारी खाता नै दवावमा रहेको विज्ञहरु…