Logo

फूल व्यावसायीको गुनासो : महानगरले तोकेको स्टलबाट बेच्दा घर फर्किने भाडासम्म उठेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तोकेको भृकुटीमण्डपको स्टलबाट फूल बिक्री नभएको भन्दै किसान–व्यापारीले गुनासो गरेका छन् । काठमाडौँ महानगरले भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडीगाउँ र बालाजु भ्याली कोल्ड स्टोर छेउमा फूल बिक्रीका लागि ठाउँ तोकेर ती ठाउँहरूबाट फूल बिक्री भइरहेको छ । तर त्यो ठाउँमा फूल बिक्री गरिरहेका किसानले भने महानगरको निर्णय ढिला हुँदा समयमा प्रचारप्रसार नपुगेका कारण…