काठमाडौं । नेपाल बैंक लिमिटेडले ८६ औं पुरा गरी ८७ औं वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा बैंकको प्रधान कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा १५० जना रक्तदाताले भाग लिएका थिए । नेपाल बैंक लिमिटेडको ईतिहास नेपालमा बैकिङ्ग प्रणालीको शुरुवात र विकासको हिसावले यो बंैक आजको बैकिङ्ग क्षेत्रमा आएको क्रान्तिको जग हो । भारतीय रुपैयाँको दबदवा…