Logo

सिटिजन्स बैंकको घरकर्जा योजना, अब सात बर्षका लागि ९.९९ प्रतिशतमै कर्जा पाईने

सिटिजन्स बैंकको घरकर्जा योजना, अब सात बर्षका लागि ९.९९ प्रतिशतमै कर्जा पाईने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले एकल अंकमा घरकर्जा सुविधा उपलब्ध गराउने भएको छ । ‘सपनाको घरलाई दिनुहोस आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नारासहित बैंकले ७ वर्षको लागी स्थिर रहने गरि ९.९९५ मा घर कर्जा योजना सार्वजनिक गरेको हो ।

laxmi

७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दर भन्दा १५ बढीको प्रिमियम दर लागु हुनेछ । कर्जा रकमको ०.५० ५ व्यवस्थापन शुल्क लाग्नेछ ।

घर कर्जा अन्तर्गतका अन्य सुविधामा निःशुल्क क्रेडिट कार्ड , डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट रहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL