Logo

एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुको लागि रु २०० को क्यासब्याक अफर

काठमाडौँ । एनएमबि बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि तुरुन्त रु २०० क्यासब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । तिहारमा विद्युतीय कारोबार प्रोत्साहन गर्ने उद्देश्यले नोभेम्बर ११ देखि नोभेम्बर १९ सम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पीओएस वा ई–कमर्स करोबारमा क्यासब्याक प्राप्त गर्न सकिने छ। क्यासब्याक प्राप्त गर्न एक पटकमा रु…