Logo

प्रभु महालक्ष्मीको सीईओमा सन्तोष प्रसाईँ नियुक्त

प्रभु महालक्ष्मीको सीईओमा सन्तोष प्रसाईँ नियुक्त



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष प्रसाईँ नियुक्त भएका छन् । कम्पनीकाे शुक्रबार बसेको संचालक समितिको बैठकले उनलाई आगामी ४ बर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रसाईँ यसअघि बीमा प्राधिकरण, नेपाल लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्समा काम गरिसकेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL