काठमाडौं । संघीय संसदको दुवै सदनको बैठक आज (बुधबार) बस्दैछ। प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ। आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक बर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ। यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति…