काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्य पनि बढ्दै प्रतितोला २३ सय ४० रुपैयाँ कायम भएको…