काठमाडौं । साउन लागेसँगै नेपालमा चुराको माग ह्वात्तै बढ्छ । यो महिना विशेषगरि महिलाहरुले हरियो चुरा लगाउने ट्रेन्ड नै विकास भएपछि नेपालमा साउनमा व्यापारीहरु हरियो चुराको व्यापारमा व्यस्त छन् । साउनलगत्तै नेपाली हिन्दु नारीहरुको चाड मानिने तीजको रमझम शुरु हुने भएकाले र अन्य चाडपर्व पनि क्रमश आउने भएकाले चुराको व्यापार ह्वात्तै बढन थाल्छ । चुराको…