काठमाडौं । नेपाल सरकारले विदेशी सहायता परिचालन नीति, २०८२ कार्यान्वयनमा ल्याएको छ । विस २०८२ वैशाख ८ मा स्वीकृत गरिएको यो नीतिलाई हालै कार्यान्वयमा ल्याईएको हो । यो नीतिले समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पूरा गर्न, दिगो विकास लक्ष्य प्राप्त गर्न र संघीय संरचनामा सहायता परिचालनलाई प्रभावकारी बनाउन मार्गदर्शन प्रदान गर्ने बताइएको छ ।…