भारत । भारतको मणिपुर राज्यमा जातीय हिंसा र अशान्ति पुनः बढेको छ। शनिबार राति कट्टरपन्थी समूह अरम्बाई तेङ्गोलका एक नेता र पाँच सदस्यको गिरफ्तारीपछि इम्फालमा व्यापक विरोध प्रदर्शन र झडपहरू भएका छन्। प्रदर्शनकारीहरूले प्रहरी चौकीमा आक्रमण गरे र राजधानी इम्फालका केही स्थानमा बसमा आगो लगाएर सडक अवरुद्ध गरे। यस घटनापछि मणिपुर प्रहरीले इम्फाल पश्चिम र…