Logo

यामाहा नेपालद्वारा ‘ब्लू राइज’ थिममा आयोजित वार्षिक डिलर मिट २०२५ सम्पन्न, उत्कृष्ट डिलरहरूलाई सम्मान

काठमाडौं । यामाहा नेपालले २०८२ साउन ८ र ९ गते (बिहीबार र शुक्रबार) “ब्लू राइज-वी राइज एज वान” भन्ने मूल नाराका साथ आफ्नो बहुप्रतीक्षित वार्षिक डिलर मिट २०२५ भव्य रूपमा सम्पन्न गरेको छ। एकता, सहकार्य र सफलताको साझा यात्रालाई एकसाथ मनाउन आयोजित यस दुईदिने जमघटमा नेपालभरिबाट आएका ९० भन्दा बढी डिलरहरू, यामाहा टिमका सदस्यहरू र…