Logo

काभ्रे बाढीपहिरो : अस्थायी आवास बनाउन बल्ल पहिलो किस्ताको अनुदान पठाइयो

काठमाडौं । बाढीपहिरो पीडितलाई आठ महिनापछि अस्थायी आबास निर्माणका लागि यहाँको १२ स्थानीय तहमा अनुदान पठाइएको छ । गत असोज दोस्रोसाताको अबिरल बर्षापछिको आएको बाढीपहिरो पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणमार्फत सरकारले पहिलो किस्ता बापत २५ हजारका दरले राहत रकम उपलब्ध गराएपछि जिल्लाको १२ तहका करिब तीन हजार घरपरिवारका स्थानीय तहमा पठाइएको जिल्ला…