Logo

केएफसी र पिज्जाहट बन्द हुने, कानुनी प्रक्रिया अघि बढाइदै

केएफसी र पिज्जाहट बन्द हुने, कानुनी प्रक्रिया अघि बढाइदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

laxmi

२४ जेठ,काठमाडौं । नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनी केएफसी (केन्टुकी) फ्राइड चिकेन) र पिज्जाहट बन्द हुने भएको छ ।

केएफसीको व्यवस्थापक देवियानी इण्टरनेशनलले  सधैँका लागि बन्द गर्न कानुनी प्रक्रिया सुरु गरिसकेको छ । केएफसी गत बैशाख ३० गतेदेखि बन्द थियो । र्कचारीको कारणले केएफसि तथा पिज्जाहट बन्द गरिएको बताइएको छ ।

कम्पनीले सुचना जारी गरेपनी कर्मचारीलाई भने औपचारिक रुपमा बन्द गरिने  जानकारी दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL