Logo

जापानस्थित भारतीय दुतावासमा ज्ञापनपत्र बुझाइँदै एनआरएन, नाकाबन्दी खोल्न दवाव

बिजखबर संबददाता १३ असोज,काठमाडौं । जापानमा रहेका नेपालीहरुले टोकियोस्थित भारतीय राजदूताबासमा ज्ञापन पत्र बुझाउने भएका छन् । नेपालमा संविधान जारी भएसँगै नेपालतर्फको निकासीमा भएको अवरोध उल्लेख गर्दै राजदूतमार्फत ज्ञापनपत्र बुझाउन लागिएको एनआरएनका उपाध्यक्ष भवन भट्टले बताए । विभिन्न पेशा र व्यवसाय गर्दै जापानमा रहेका नेपालीहरुले निकासी बन्द गर्दा नेपालमा पेट्रोलियम संकट गहिरिंदै गएको भन्दै ध्यानाकर्षण…