Logo

प्रधानमन्त्रीको प्रेश सल्लाहकारमा प्रधान, राज्य मन्त्री सरह सुविधा

प्रधानमन्त्रीको प्रेश सल्लाहकारमा प्रधान, राज्य मन्त्री सरह सुविधा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री सुशिल कोइरालाको प्रेश सल्लाहकारमा वरिष्ठ पत्रकार प्रतिक प्रधान नियुक्त भएका छन् ।

विहीबार वसेको मन्त्रीपरिषद्को बैंठकले उनलाई प्रेश सल्लाहकारमा नियुक्त गरेको हो । प्रेश सल्लाहकारमा नियुक्त प्रधानले राज्य मन्त्री सरहको सुविधा पाउनेछन् । उनले केही समय अधि मात्र नागरिक दैनिकको सम्पादक पदबाट राजीनामा दिएका थिए ।

हाल प्रधानमन्त्रीको प्रेश संयोजकमा भने प्रकाश अधिकारी रहेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL