Logo

विद्युत् प्राधिकरणको कार्यलयमा आगलागी, आगो नियन्त्रण गरिदै

विद्युत् प्राधिकरणको कार्यलयमा आगलागी, आगो नियन्त्रण गरिदै


रामराजा श्रेष्ठ
0
Shares

 बिजखबर संबाददाता

laxmi

२१ जेठ,काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क स्थित कार्यालयको गोदाममा आगलागी भएको छ।

सुरक्षाकर्मीले आगो निभाउने प्रयास गरिरहेका छन्। ६  दमकल बोलाइएको र आगो नियन्त्रणमा अझै नआएको महानगरीय प्रहरी वृत्त सिंहदरले जानकारी दिएको छ । आगोले कार्यालयमा रहेको महत्तवपूर्ण सामानहरुम क्षती पुगेको छ ।

आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL