Logo

बोर्ड र नेप्सेको टकरावमा थिचिए लगानीकर्ता, किन अड्काइयो अनलाईन ट्रेडिङ ?

काठमाडौं । नेपालको सेयर बजारलाई अनलाईन ट्रेडिङमा लैजान लामो समयदेखि गृहकार्य शुरु गरिएपनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । नेपालको सेयर कारोबारलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा विस्तार गरी लगानीकर्ताको सहज पुहुँच पुर्याउने लक्ष्य अनुसार अनलाईन ट्रेडिङ संचालनमा ल्याउन लागिएपनि हालसम्म यो अहिलेसम्म अन्योलमै छ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. रेवतबहादुर कार्की अध्यक्ष भएर आएसँगै…