Logo

सुनको भाउँ ३ सयले उकालो, चाँदीमा ५ रुपैया वृद्धि

बिजखबर संवाददाता २३ पुस, काठमाडौं । बुधबार सुन ३ सय रुपैयाले वृद्धि भएको छ । आज सुन प्रतितोला ५२ हजार ७ सयमा कोरोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार भने सुन ५२ हजार ४ सयमा कारोबार थियो । यसैगरी तेजावी सुनमा  पनि ३ सयले बढेको छ । तेजावी सुन ५२ हजार ४…