Logo

सुनको भाउ ६ सयले घट्यो, चाँदीमा पनि १५ रुपैया कम

सुनको भाउ ६ सयले घट्यो, चाँदीमा पनि १५ रुपैया कम


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१७ पुस, काठमाडौं । बिहिबार सुनको भाउँ प्रतितोला ६ सय  रुपैयांले घटेको छ । बुधबार प्रतितोला सुन ५२ हजार १ सयमा कारोबार भएको सुनको भाउँ बिहिबार बजारमा प्रतितोला ५१ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसगैगरी तेजावी सुनको प्रतितोतला ५१ हजार २ सय ५० मा कारोबार भइरहेको छ ।

यसैगरी चाँदीमा पनि १५ रुपैयाले घटेको छ । प्रतितोला चाँदीको भाउँ ६ सय ९० रुपैयाँमा कारोवार भइरहेको छ । बुधबार भने चाँदीको भाउँ ७ सय ५ रुपैयामा कारोबार भएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL