Logo

करिव साढे ९ अंकले बढ्यो नेप्से, ६१ करोडको कारोवार

साताको पहिलो दिन आइतवार नेप्से परिसुचक ९ दशमलव ४६अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार १ सय ६० दशमलव ८४ अंकमा पुगेर बन्द भएको छ । सो दिन कारोबारमा आएका अधिकांश समुहको परिसुचक उकालो लागेको छ । आइतवार बीमा समुहको परिसुचक सबैभन्दा बढी २ सय ३५ दशमलव ४६ अंकले उकालो लागेको छ…