Logo

औषधि ‘प्याकेजिङ मटेरियल’मा कर छुट गरे नेपालमै बस्छ १ अर्ब, भारतबाट आयात गर्दै व्यवसायी

काठमाडौं । खाने औषधिमा स्वदेशी ‘प्याकेजिङ मटेरियल’ प्रयोग गर्दा भन्सार तथा मुल्य अभिबृद्धि कर छुट गरे वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी रकम विदेशिन बाट रोकिने सम्बद्ध व्यवसायीहरुले बताएका छन् । सरकारले असान्दर्भिक नीति नियम बनाएका कारण औषधिमा प्रयोग हुने बट्टा खरिदका लागि मात्र ठूलो रकम विदेशिने गरेको नेपाल औषधि उत्पादक संघका बरिष्ठ उपाध्यक्ष दिपक दाहालले…