काठमाडौं । बुधबार नेप्से परिसुचक ओरालो लागेको छ । कारोवार शुरु भएको केही समय उकालो लागेको नेप्से परिसुचक त्यसता क्रमश घट्दै १ हजार १ सय ३३ अंकमा झरेको छ । दिनभर नेप्से परिसुचक कुल ४ दशमलव ८४ अंकले घटेको छ । अघिल्ला २ दिन कारोवार रकममा ५० करोड नाघेकोमा आज ओरालो लागेको छ । दिनभर…