Logo

सुनको मुल्य एकै दिन ८ सयले बढ्यो, तोलाको ५० हजार नजिक

पछिल्लो समय स्थानीय बजारमा मुल्य उच्च रुपमा बढेको छ । विहीबार मात्रै सुन प्रतितोला ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बजारमा सुन प्रतितोला ४९ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमै सुनको मुल्य बढेकाले नेपालमा पनि मुल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणीरत्न शाक्यले…